Sunday, April 30, 2017

рд╕рд╣ी рдкрдиि рдПрдоाрд▓े рдоै рдкрдиि рдПрдоाрд▓े

☞ २०२८ सालमा झापा अन्दोलनको नाममा १८ जना कांग्रेस कार्यकर्ताको घाँटी रेटेर हत्या गरी लुटपाट मच्चाउने हत्यारा पार्टी
☞☞☞ नेकपा एमाले

☞ धोती लगाउने जति सबै बिहारी, आखा चिम्रो अनि नाक थेप्चो भएको सबै चाइनिज तर दौरा सुरुवाल लगाएर हिन्दुस्तानी (भारतिय) धर्म (हिन्दु) मान्नेहरुलाइ मात्र नेपाली ठान्नेहरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ मधेस अन्दोलनको क्रममा कालो वर्णको मान्छे छान्दै ५८ नेपालीको टाउको र छातिमा ताकि ताकि गोली हानेर हत्या गर्ने हत्यारा पार्टी
☞☞☞ नेकपा एमाले

☞ सत्तामा रहदा काम पटक्कै नगर्ने तर उखान तुक्का मात्र भनी रहने अनि सत्ता बाहिर रहदा बन्द हडताल बाधा बिरोध संसद अवरुद्द गर्ने हरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ सरकारले दिने बृद्द भत्तालाइ हामीले नेकपा एमाले पार्टीको कोषबाट दिएका हौ , हामीलाइ भोट नदिए बृद्द भत्ता रोकि दिन्छौ भन्दै बृद्द-बृद्दाहरुलाइ झुक्याएर भोट माग्ने ठगहरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ मेची महाकाली अभियानमा निस्कदा मधेसीलाइ धोती भन्दै ५ जना मधेसी जनताको गोली हानेर हत्या गर्ने हत्यारा पार्टी
☞☞☞ नेकपा एमाले

☞ अमेरिकी नेता अाउदा पार्टी कार्यलयमा रहेको आफ्नै (कम्युनिस्ट) झण्डा लुकाउने पार्टी
☞☞☞ नेकपा एमाले

☞ राम्री कार्यकर्ता बालकोट पुगे पछि तिम्रो बिहे भयो कि भएको छैन, के तिम्रो श्रीमान एउटै मात्र हो र भनी गिद्दे नजर लगाउने हरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ खोला नै नभएको ठाउँमा पुल बनाउन भनी सरकारलाइ झुक्याएर आफ्ना कार्यकर्तालाइ करोडौं रकम बाडनेहरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ मेडिकल कलेज माफिया हरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ प्राय सबैजसो शिर्ष नेताहरुलाई अख्तियारले कारबाही गरेको पार्टी
☞☞☞ नेकपा एमाले

☞ ६ करोडमा सभासद पद बेच्नेहरुको पार्टी (राज्यलक्ष्मी गोल्छा काण्ड)
☞☞☞ नेकपा एमाले

☞ NGO, INGO को नाममा आफु डलरको खेती गर्ने तर अन्य पार्टीलाइ डलरे भन्ने हरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ संबिधान ढुङ्गाको अक्षर हो, संघियता भनेको बाख्राको टाउकोमा भैंसीको सिङ जस्तै हो भनेर संबिधानको धज्जी उडाउने हरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ २०६६ को कटुवाल काण्डमा दिल्लीको भारी बोक्ने हरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ पशुपतिको भारतीय पुजारी फेर्दा भारतीय राजदूत ल्याएर बिरोधसभा नै गर्ने हरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ पुरुषले पनि सुत्केरी भत्ता लिने पार्टी
☞☞☞ नेकपा एमाले

☞ सुन तस्कर बामदेव गौतम हरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ सहिदको श्रीमती ताक्ने, गुण्डा र तस्करीको गाडी चढेर हिडने (माकुनेले भनेको) हरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ कांग्रेस संग मिलेर महाकाली बेच्ने हरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ चरी महेश बस्नेत जस्ता गुण्डाहरु पाल्ने पार्टी
☞☞☞ नेकपा एमाले

☞ आफ्नै पार्टीको महासचिब (मदन) लाइ त्रीसुलीमा हुत्याएर स्वास्नी पडकाउने हरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ लाखौ जनता राजतन्त्रको विरुद्ध सडकमा आउदा गणतन्त्र भनेको बयलगाडा चढेर अमेरिका जानु जस्तै हो भन्नेहरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ ९/९ महिना सरकार चलाउँदा देशको अार्थिक बृद्धि दर ०.७ मा झारेर देशलाई अार्थिक रुपले टाट पल्टाउने हरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞माथिल्लो कर्णाली भारतलाई कौडीको भाउमा बेचेर भारतबाट चर्को मुल्यमा बिजुली किनी देशलाइ घाटामा लैजाने हरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ गुन्डागर्दीबाट मात्र राजनीति गर्न सकिन्छ भन्ने सोच राखी नेपाली राजनितीमा गुन्डागर्दी प्रथा सुरु गर्ने तथा जति नै पढालेखा कार्यकर्ता भए पनि आठ फेल नेता जस्तै सोच भएको कार्यकर्ता उत्पादन गर्नेहरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ भुकम्प पीडितको नाममा आएको सबै राहत कुम्ल्याउने
☞☞☞ नेकपा एमाले

☞ एउटा पनि आफ्नो एजेन्डा नभएको तर अन्यले जे जे गर्छन त्यो सबै हाम्रो पार्टीको एजेण्डा हो भन्नेहरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ पन्चायतले राज्यको नाममा खडा गरेको १६ वटा कलकारखाना बेची खानेहरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ भारतीय राजदुतावासबाट खरबौ कुम्ल्याउदै आफैले महाकाली बेचेर अभियानको नाम "मेची महाकाली" राख्ने RAW को एजेन्टहरुको खोक्रो रास्ट्रवादबाट धानिएको पार्टी
☞☞☞ नेकपा एमाले

☞ गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी र समानुपातिक प्रणालीको बिरोधि पार्टी
☞☞☞ नेकपा एमाले

☞ पार्टी नेतृत्वमा ८०% बाहुन हुनै पर्ने एकल जातीबादीहरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ सरकारमा हुँदा प्रधानमन्त्री कार्यलयबाट भाडा चोरेर भाग्ने ☞☞☞ नेकपा एमाले

☞ आफ्नो सरकार ढल्दैन भनेर भबिस्यबाणी गरेको आधारमा आदित्य दाहाललाई २ करोड दिने तर भुकम्प पीडितलाई एउटा पाल सम्म नदिने हरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ मनमोहन नेतृत्वको बाहेक अन्य सबैमा माओवादीको सहायताले मात्र सरकारमा पुग्ने (माकुने झले ओली) हरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ बिजुली चोरेर देशलाई जहिल्यै अध्यारोमा राख्नेहरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ आफ्नो पार्टीको नेत्री उर्जामन्त्री हुदा जात हेरेर तामांग भएकै कारण कुलमान लाइ हटाउने अनि बिद्युत प्राधिकरणको प्रमुखमा कुलमानलाई राखौ भन्दा नमान्ने र कुलमानलाइ अयोग्य भन्ने हरुको पार्टी
☞☞☞ नेकपा एमाले

तपाइहरु पनि अन्य केही भए थप्दै जानु होला....

No comments:

Post a Comment