Sunday, April 30, 2017

рд╕ै рдкрдиि рдПрдоाрд▓े , рдоै рдкрдиि рдПрдоाрд▓े ..... рдЖрдЦिрд░ рдХो рд╣ुрди рдд рдПрдоाрд▓े ?

☞ २०२८ सालमा झापा अन्दोलनको नाममा १८ जना कांग्रेस कार्यकर्ताको घाँटी रेटेर हत्या गरी लुटपाट मच्चाउने हत्यारा पार्टी
☞☞☞ नेकपा एमाले

☞ धोती लगाउने जति सबै बिहारी, आखा चिम्रो अनि नाक थेप्चो भएको सबै चाइनिज तर दौरा सुरुवाल लगाएर हिन्दुस्तानी (भारतिय) धर्म (हिन्दु) मान्नेहरुलाइ मात्र नेपाली ठान्नेहरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ मधेस अन्दोलनको क्रममा कालो वर्णको मान्छे छान्दै ५८ नेपालीको टाउको र छातिमा ताकि ताकि गोली हानेर हत्या गर्ने हत्यारा पार्टी
☞☞☞ नेकपा एमाले

☞ सत्तामा रहदा काम पटक्कै नगर्ने तर उखान तुक्का मात्र भनी रहने हरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ सरकारले दिने बृद्द भत्तालाइ हामीले नेकपा एमाले पार्टीको कोषबाट दिएका हौ , हामीलाइ भोट नदिए बृद्द भत्ता रोकि दिन्छौ भन्दै बृद्द-बृद्दाहरुलाइ झुक्याएर भोट माग्ने ठगहरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ मेची महाकाली अभियानमा निस्कदा मधेसीलाइ धोती भन्दै ५ जना मधेसी जनताको गोली हानेर हत्या गर्ने हत्यारा पार्टी
☞☞☞ नेकपा एमाले

☞ अमेरिकी नेता अाउदा पार्टी कार्यलयमा रहेको कम्युनिस्ट झण्डा लुकाउने पार्टी
☞☞☞ नेकपा एमाले

☞ राम्री कार्यकर्ता बालकोट पुगे पछि तिम्रो बिहे भयो कि भएको छैन, के तिम्रो श्रीमान एउटै मात्र हो र भनी गिद्दे नजर लगाउने हरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ खोला नै नभएको ठाउँमा पुल बनाउन भनी आफ्ना कार्यकर्तालाइ करोडौं रकम बाडने
☞☞☞ नेकपा एमाले

☞ मेडिकल कलेज माफिया हरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ प्राय सबैजसो शिर्ष नेताहरुलाई अख्तियारले कारबाही गरेको पार्टी
☞☞☞ नेकपा एमाले

☞ ६ करोडमा सभासद पद बेच्नेहरुको पार्टी (राज्यलक्ष्मी गोल्छा काण्ड)
☞☞☞ नेकपा एमाले

☞ NGO, INGO को नाममा आफु डलरको खेती गर्ने तर अन्य पार्टीलाइ डलरे भन्ने हरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ संबिधान ढुङ्गाको अक्षर हो, संघियता भनेको बाख्राको टाउकोमा भैंसीको सिङ जस्तै हो भनेर संबिधानको धज्जी उडाउने हरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ २०६६ को कटुवाल काण्डमा दिल्लीको भारी बोक्ने हरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ पशुपतिको भारतीय पुजारी फेर्दा भारतीय राजदूत ल्याएर बिरोधसभा नै गर्ने हरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ पुरुषले पनि सुत्केरी भत्ता लिने पार्टी
☞☞☞ नेकपा एमाले

☞ सुन तस्कर बामदेव गौतम हरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ सहिदको श्रीमती ताक्ने, गुण्डा र तस्करीको गाडी चढेर हिडने (माकुनेले भनेको) हरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ कांग्रेस संग मिलेर महाकाली बेच्ने हरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ चरी जस्तो गुण्डाहरु पाल्ने पार्टी
☞☞☞ नेकपा एमाले

☞ आफ्नै पार्टीको महासचिब (मदन) लाइ त्रीसुलीमा हुत्याएर स्वास्नी पडकाउने हरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ लाखौ जनता राजतन्त्रको विरुद्ध सडकमा आउदा गणतन्त्र भनेको बयलगाडा चढेर अमेरिका जानु जस्तै हो भन्नेहरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ ९महिना सरकार चलाउँदा देशको अार्थिक बृद्धि दर ०.७ मा झारेर देशलाई अार्थिक रुपले टाट पल्टाउने हरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞माथिल्लो कर्णाली भारतलाई कौडीको भाउम बेचेर उतैबाट चर्को मुल्यमा बिजुली किन्ने हरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ गुन्डागर्दीबाट मात्र राजनीति गर्न सकिन्छ भन्ने सोची राखी नेपाली राजनितीमा गुन्डागर्दी सुरु गर्ने तथा जति नै पढालेखा कार्यकर्ता भए पनि आठ फेल नेता जस्तै सोच भएको कार्यकर्ता उत्पादन गर्नेहरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ भुकम्प पीडितको नाममा आएको सबै राहत कुम्ल्याउने
☞☞☞ नेकपा एमाले

☞ एउटा पनि आफ्नो एजेन्डा नभएको तर अन्यले जे जे गर्छन त्यो सबै हाम्रो पार्टीको एजेण्डा हो भन्नेहरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ पन्चायतले राज्यको नाममा खडा गरेको १६ वटा कलकारखाना बेची खानेहरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ भारतीय राजदुतावासबाट खरबौ कुम्ल्याउदै आफैले महाकाली बेचेर अभियानको नाम "मेची महाकाली" राख्ने RAW को एजेन्टहरुको खोक्रो रास्ट्रवादबाट धानिएको पार्टी
☞☞☞ नेकपा एमाले

☞ गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी र समानुपातिक प्रणालीको बिरोधि पार्टी
☞☞☞ नेकपा एमाले

☞ पार्टी नेतृत्वमा ८०% बाहुन हुनै पर्ने एकल जातीबादीहरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ सरकारमा हुँदा प्रधानमन्त्री कार्यलयबाट भाडा चोरेर भाग्ने ☞☞☞ नेकपा एमाले

☞ आफ्नो सरकार ढल्दैन भनेर भबिस्यबाणी गरेको आधारमा आदित्य दाहाललाई २ करोड दिने तर भुकम्प पीडितलाई एउटा पाल सम्म नदिने हरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ मनमोहन नेतृत्वको बाहेक अन्य सबैमा माओवादीको सहायताले मात्र सरकारमा पुग्ने (माकुने झले ओली) हरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ बिजुली चोरेर देशलाई जहिल्यै अध्यारोमा राख्नेहरुको पार्टी
☞☞☞ नेकपा एमाले

☞ आफ्नो पार्टीको नेत्री उर्जामन्त्री हुदा जातीबाद हेरेर कुलमान घिसिंगलाइ हटाउने अनि बिद्युत प्राधिकरणको प्रमुखमा कुलमानलाई राखौ भन्दा नमान्ने र कुलमानलाइ अयोग्य भन्ने हरुको पार्टी
☞☞☞ नेकपा एमाले

तपाइहरु पनि अन्य केही भए थप्दै जानु होला....

Saturday, April 29, 2017

рей% рде्рд░ेрд╕рд╣ोрд▓्рдб рдХрдЯाрдЙрди рдирд╕рдХ्рдиे рднрдП рдкрдЫी рдПрдоाрд▓ेрд▓े рдЧрд░्рдпो рдЪुрдиाрд╡ рд░ोрдХ्рдиे рдЧोрдк्рдп рдпोрдЬрдиा

स्थानीय तहको चुनावको पक्षमा आफू मात्र रहेको भ्रम छरेको मुख्य विपक्षी दल नेकपा एमालेले अन्तत वैशाख ३१ गतेको स्थानीय चुनावको मिति सार्न प्रस्ताव गरेको छ ।

देशान्तर साप्ताहिकमा खबर छ– वैशाख ३१ गतेको चुनावका लागि संविधानलाई अस्वीकार गर्दै आन्दोलनमा होमिएका मधेस केन्द्रीत दलहरु समेत सहमत भइसकेको अवस्थामा विपक्षी एमालेले वैशाख ३१ को निर्वाचन मिति केही दिन सारेर भए पनि एकैचरणमा निर्वाचन गर्नु पर्ने औपचारिक रुपमा प्रस्ताव अघि सारेको छ ।

सुरु देखि नै नेकपा एमालेले मधेसी दलहरुलाई मोहरा बनाएर स्थानीय निर्वाचन हुन नदिने षड्यन्त्रमा लागेको आशंका गरिएको थियो । अन्ततः मधेसी दलहरु निर्वाचनमा आए पछि एमालेले निर्वाचनको मिति सार्न प्रस्ताव गरे सँगै एमालेको नियत स्पष्ट भएको छ ।

कथित राष्ट्रवादको नारा लिएर सोझै संसदीय चुनाव गराएर ठूलो पार्टी बन्ने सपना देखेको एमाले स्थानीय चुनावमा बढारिने डरले चुनावको मिति सार्न प्रस्ताव गरेको हो ।
एमाले उच्च स्रोतका अनुसार सरकारले संविधान संशोधनका लागि दुई तिहाई पुरयाइ सकेको अवस्थामा एमालेले संसदमा जवरजस्ती गरी संविधान संशोधन प्रस्ताव अगाडि बढाउन नदिने, यदी जबरजस्ती संशोधन पास गराएमा त्यही निहुँमा स्थानीय चुनावमा सहभागी नहुने रणनीतिमा लागेको छ ।

рдиेрдХрдкा рдПрдоाрд▓ेрд▓े рднोрдЯ рдлрдХाрдЙрди рдПрди рдЬि рдУ / рдЖрдЗ рдПрди рдЬि рдУ рдк्рд░рдпोрдЧ рдЧрд░ेрд░ рдЙрджрдпрдкुрд░рдоा рдЦрд╕ी рд╡िрддрд░рдг рдЧрд░्рджै

नेकपा एमाले द्वारा उदयपुरमा सञ्चालन गरिएको गैरसरकारी संस्था एनजिओ र आइएनजिओ हरुले व्यापक रुपमा निर्वाचन अचारसंहिता उल्लंघन गरिरहेका छन । १६ फागुनबाट देशव्यापी रुपमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता उदयपुरका गैरसरकारी संस्थालाई लागेको छैन ।

जिल्लामा दर्ता भएका एनजिओका मालिक नै नेकपा एमाले बाट निर्वाचनको लागि उम्मेदवारी हुने पक्का पक्की भए पछि निर्वाचन आचारसंहिता विपरीत खसी बाडी रहेका छन । एमालेले आफ्ना दलका नेता कार्यकर्तालाई बोलाएर होटलमा पार्टी तथा भोजको आयोजना समेत गर्ने गरेका छन । ‘एनजिओका कार्यकारी प्रमुखहरु कोही वडा अध्यक्ष, कोही उपमेयरको उम्मेवारी हुने भए पछि होटलबुक हुन थालेको छ,’ नाम नखुलाउने सर्तमा एक होटल व्यवसायीले भने, ‘बेलुकी पख उनीहरुकै लागि गाईघाटका विभिन्न होटलहरु बुक हुन थालेका छन ।’

Thursday, April 27, 2017

рдордзेрд╕ी рд░ рдЬрдирдЬाрддी рдмिрд░ोрдзी рдПрдоाрд▓ेрдХो рд╣рдиुрдоाрди рдирд╣ुрдиे рднрди्рджै рдЬрдирдЬाрддीрд╣рд░ुрд▓े рдкाрд░्рдЯी рдЫोрдбे ।

स्थानीय तह नजिकिंदै जाँदा लमजुङको मर्स्याङ्दी गाउँपालिकामा एमालेलाई अर्को ठुलो धक्का लागेको छ । चुनाव नजिकिदै जाँदा मर्स्याङ्दी गाउँपालिका वडा नं. ८ भुष्मे गाउँका पुरै गाउँले(जनजाती) हरुले एमाले परित्याग गरेको घोषणा गरेका छन । यस अघि तराञ्चे र ङादीको सिंगै गाउँले एमाले परित्याग गरी काँग्रेसमा प्रबेश गरेका थिए ।  भुलभुले बजारमा शनिबार दिउसो बैठक बसी पार्टी परित्याग गरेको घोषणा गर्दै विज्ञप्ती सामाजिक सञ्चालमा राखेका छन ।

एमाले नेताहरु धनसिंह तामाङ, नारायण बहादुर तामाङ, फुलबहादुर तामाङ, नन्दराज तामाङ, शुभसिंह तामाङ, राजकुमार तामाङ, हरिलाल तामाङ, गञ्जमान तामाङ, टासी लामा, प्रेमबहादुर तामाङ, कृष्णबहादुर तामाङ, शिरकुमारी तामाङ, किमाया तामाङ, पदमराज तामाङ, नन्दराज तामाङ, दिवस तामाङ, मखन तामाङ, मिनबहादुर तामाङ लगायतले संयुक्त रुपमा एमाले परित्याग गरेका हुन ।

उनीहरुले मधेसी जनजाती दलित महिला उत्पिडित महिला बिरोधी पार्टी एमालेको जिम्मेवारी र गतिविधिबाट पन्छिनुको साथै टाढा रहने विज्ञप्तीमा जनाएका छन । स्थानीय निर्वाचनमा उमेद्वारको विषयमा असुन्तुष्टी प्रकट गर्दै पार्टी नेतृत्वलाई दवाब दिन उनीहरुको राजिनामा आएको एमाले स्रोतले जनाएको छ । भुष्मे गाउँका एमाले नेता धनसिंह तामाङलाई वडाको टिकट नदिई जातको हिसाबमा अन्य व्यक्तिलाई दिए पछि भुष्मे गाउँका एमाले तामाङहरुले सामुहिक पार्टी परित्याग गरिएको बुझिएको छ ।

पार्टी परित्याग घोषणा गरेका धनसिंह तामाङले पार्टीमा व्यक्तिवादी र जातिवादी अहमता हावी हुँदा आफुँहरु अन्यायमा परेको बताउनु भयो । उहाँले आफुँहरुको पार्टीको सिद्धान्त र नीतिमा एकल जातीबादी हाबी भएको बताउनु भयो । उहाँले आफुँले टिकट पाउनु भन्दा पनि जातिय भेदभावको अन्त्य हुनुपर्ने बताउनु भयो ।

Wednesday, April 26, 2017

рдХेрдкी рдУрд▓ीрд▓े рднрдиे рд╣ाрдоी рдпрддा рд╕ंрд╕рдж рдЕрд╡рд░ुрдж्рдз рдЧрд░े рдЬрд╕्рддो рдЧрд░्рдЫौ рддрдкाрдЗрд╣рд░ु рдЧाрдЙ рдЧाрдЙрдмाрдЯ рдЪुрдиाрдм рднाрдбрдиुрд╣ोрд╕

देउवा : चुनाव हुन दिने कि नदिने ?
ओली : चुनाव गर्नुस न हामी तयार छौं नि ?

देउवा :  चुनाव हुनलाई त संशोधन पास गर्नु पर्‍यो नि ।
ओली : संविधानले कहाँ रोकेको छ र चुनाव गर्न ? संशोधन फिर्ता लिनुस ।

देउवा : मधेसी दल बल्ल बल्ल तयार भएका छन चुनावलाई, तपाई संसद अवरुद्ध गरेर उनीहरुलाई भड्काउन खोज्ने ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिचको यो संवाद संसद भवन बानेश्वरमा बुधबार साढे ३ बजे बसेको दलहरुको बैठकमा भएको हो ।

संविधान संशोधन र चुनावको मुखमा तराईका जिल्लाामा स्थानीयत तहको संख्या बढाउन लागेको विरोधमा एमालेले संसद बैठक अवरुद्ध गरे पछि सहमति खोज्न दलहरुको बैठक बसेको थियो । तर त्यो बैठकमा सहमति खोज्ने भन्दा पनि दुई ठूला दलका नेताबिचको आरोप प्रत्यारोपमै बित्यो । कांग्रेस सभापतिले एमालेलाई चुनाव भाँड्न लागेको आरोप लगाउँदै संसद बैठकको अवरोध हटाउन आग्रह गर्नुभएको थियो ।

तर एमाले अध्यक्ष ओलीले स्थानीय तहको चुनावका लागि संविधान संशोधनको आवश्यकता नै नरहेको भन्दै संशोधन पास गर्न नदिने बताउनुभयो । उहाँले चुनावको मुखमा सरकारले तराई मधेसका जिल्लामा स्थानीय तहको संख्या थपेर निर्वाचन आचार संहिता विपरितको काम गरेको भन्दै अहिले संख्या थप्न नहुने अडान राख्नुभयो ।

मंगलबारको संसद बैठक पनि अवरुद्ध गरेको एमालेले स्थानीय तहको संख्या थप्नुको चित्त बुझ्दो कारण पेश गर्न सरकारलाई भनेको थियो । जस अनुसार बुधबार संसदमा उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले मधेसी दललाई सहमतिमा ल्याउन संख्या थप्न लागेको बताउनुभयो । तर त्यसप्रति चित्त्त नबुझेको भन्दै एमालेले संसद बैठक अवरुद्ध गरेको थियो । त्यसपछि ३ बजेसम्मका लागि स्थगित भएको संसद बैठक फेरि ५ बजेसम्मका लागि स्थगित भएको छ ।

Tuesday, April 25, 2017

рдПрдоाрд▓ेрд▓े рдлेрд░ी рд▓ुрдЯрдпो рдж्рд╡рди्рдж рдкिрдбिрддрдХो рд░ाрд╣рдд

जिल्लाका एक द्वन्दपीडित परिवारलाई राज्यले उपलब्ध गराएको राहत रकम स्थानीय एक नेताले झुक्याएर आफूले लिएको खुलासा भएको छ । माओवादी सशस्त्र द्धन्द्धको समयमा १३ वर्ष अघि हत्या गरिएका जन्ते ढुंगा गाउँपालिका–४ का लालबहादुर तामाङकी श्रीमती जमुना राई (तामाङ)ले राज्यबाट प्राप्त गरेको पाँच लाख रकममध्ये चार लाख ३० हजार रकम नेकपा (एमाले)का स्थानीय नेता विदुर राईले लिएको खुलासा भएको हो ।
द्वन्दका क्रममा २०६० साल चैत २५ गते राति हत्या गरिएका मृतक तामाङ परिवारले जिल्लाका दलहरु बीचको विवादका कारण दश वर्ष ढिला गरी राहत पाए पनि राईले झुक्याएर चलाइ दिएको पीडित जमुनाले गुनासो गरिन । ‘म अनपढ र गाउँकी एक्ली महिला भएकाले सहयोगका लागि उहाँलाई साथ लिएको थिएँ ।’ उनले भनिन्,‘उहाँले मेरो सोझोपनको फाइदा उठाउदै पीडा माथि पीडा थपिदिनु भयो ।’
राहतका लागि राष्ट्रिय वाणिज्य बैंकमा शून्य खातामा खोलिएको खाता नम्बर २६७१४ मा शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत जम्मा भएको रकम छक्याएर बिदुर आफैले चलाएको जमुनाको गुनासो छ । शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट प्राप्त पहिलो किस्ता रकम एक लाख मध्ये ५० हजार र दोस्रो किस्ता दुई लाख मध्ये २० हजार मात्र हात परेको पीडित जमुनाले जानकारी दिए । तेस्रो किस्ता बापत प्राप्त दुई लाख रकमबाट भने एक पैसा पनि नपाएको जमुनाले सोमबार जिल्ला प्रशासनमा दिएको निवेदनमा उल्लेख गरिएको छ ।
अनपढ र सोझो भएकाले चेकमा ल्याप्चे हाल्न लगाएर छक्याउँदै चलाइदिएकाले फिर्ता पाउनका लागि प्रशासन, शान्ति समिति र मानव अधिकार आयोगलाई गुहार्नु परेको जमुनाले बताए । सर्वदलीय बैठक राखेर राहत रकम फिर्ता पाउनका लागि निवेदन दिएपछि सोमबार स्थानीय शान्ति समितिको कार्यालयमा बसेको बैठकले आवश्यक अनुसन्धान गर्न र नियमअनुसार कारबाही गर्न प्रशासनलाई आग्रह गर्ने निर्णय गरेको छ ।

Monday, April 24, 2017

рдмिрдЬुрд▓ी рдЪोрд░ी рдЧрд░्рдиे рдПрдоाрд▓ेрдХा резрей рдЬрдиा рдХाрд░्рдпрдХрд░्рддा рдкрдХ्рд░ाрдЙ

प्रहरीले सर्लाहीको हजरियाबाट सोमबार विद्युत चोरी गर्ने १३ जना एमाले कार्यकर्तालाई प्रकाउ गरेको छ । नेपाल विद्युत प्रधिकरण बरहथवा शाखा र इलाका प्रहरी कार्यालय बरहथवाको संयुक्त टोलीले विद्युत चोरी गर्ने १३ जना एमाले कार्यकर्तालाई प्रकाउ गरेको हो । 

उनीहरुलाई ४८ हजार रुपैयाँ जरिवाना तिराएर छाडिएको इलाका प्रहरी कार्यालय बहथवाका प्रहरी निरीक्षक ललनकुमार कुर्मीले जानकारी दिनुभयो । प्रहरीले बढी विद्युत चोरी हुने स्थानको पहिचान गरी कारबाहीको लागि संयुक्त टोली बनाएर खटाएको  छ । 

सर्लाहीमा सबै भन्दा बढी बिद्युत चोरी दक्षिणी क्षेत्रका नगरपालिका तथा गाउँपालिकामा हुने गरेको छ । जहा एमालेका कार्यकर्ताहरुको बाहुल्यता छ । सर्लाहीमा अहिले पनि कुल खपत विद्युत मध्ये ४८ प्रतिशत बिद्युत चोरी हुने गरेको प्रधिकरणको तथ्याङ्क छ ।