“राजनीति एक दिन गर्ने चटक जस्तो होइन, स्वार्थको खेल पनि होइन, भ्रम फैलाउने कुरा त हुदै होइन, त्यस कारण क्षणिक लाभ र पदको लोभमा देशलाई कुठाराघात गर्ने काम कसैले गर्नु हुदैन ।”
Thursday, July 20, 2017
рдирдЧрд░/рдЧाрдЙ рдкाрд▓िрдХाрдоा рдиिрд░्рдмाрдЪिрдд рдоेрдпрд░/рдЕрдз्рдпрдХ्рд╖рд╣рд░ुрд▓ाрдЗ рдЖंрдЧрдХाрдЬी рд╢ेрд░्рдкाрдХाे резрез рдЕрдиुрд░ाेрдз
१) आफु निर्वाचित नगरपालिका तथा गाउपालिकामा
आदिवासीका मातृभाषाहरू प्रयाेग गर्ने निति पारित गर्ने । सबै सूचनाहरू नगर तथा गाउपालिकामा बाेलिने मातृभाषाहरूमा प्रकाशित गर्ने !
२) उच्च माध्यमिक तह सम्म मातृभाषाकाे माध्यमबाट पढ़ाउने !
३) गाई गाेरूकाे मासु सेवन गरे वापत १२ बर्ष जेल सजाय हुने हिन्दुवादी कानुन खारेज गरेर जेलमा भएकाहरूलाई रिहा गर्ने । आफ्नाे धर्म रितिरिवीज तथा संस्कृतिकाे अभ्यास गर्न प्रतिबन्ध लगाउने सबै प्रकारकाे हिन्दुवादी क़ानूनी बन्देज हटाउने !
४) लाेहसार, साकेला, महपूजा, छठ, जीतियपूजा, माघे संकरान्ती आदी जस्ता आदिवासीका चाडपर्व मनाउन सरकारी विदा दिने र सरकारी बजेट उपलब्ध गर्ने !
५) कार्यलय समयमा आदिवासी मधेसी अध्यक्ष तथा सदस्यहरूले आफ्नाे पहिचान झल्कने जातिय पाेशाक लगाउने !
६) नगर तथा गाउपालिका भवनहरू बनाउदा स्थानीय आदिवासीका संस्कृति झ्ल्कने गरेर बनाउने !
७) पन्चायतकालमा हिन्दु धर्म र खसभाषामा नामकरण गरिएकाे महत्वपूर्ण गाउ ठाउ, हाटबजार, नदीनाला, डाँडाहरू पुन पुरानै आदिवासीकाे भाषाबाट नामकरण गर्ने !
८) आदिवासी संग्रहालय तथा मातृभाषा अनुसन्धान केन्द्र स्थापना गर्ने !
९) नगर तथा गाउपालिका कार्यालयमा नेपालकाे झण्डासंगै आदिवासी जनजाति महासंघकाे झण्डा राख्ने !
१०) स्थानीय एफ एम रेडियाेमा आदिवासीकाे मातृभाषामा समचार वाचन गराउने !
११) एउटै जाती, भाषा र धर्म मान्ने समुदायहरू बसाेबास गरेकाे गाउलाई खण्डित गरेर नगर, गाउपालिका र वडा सिमांकण गरिएकाे भए ती स्थानहरूकाे पुन सिमांकण गर्ने !
рд╡िрдж्рдпा рд╕ुрди्рджрд░рд▓े рдЧрд░े рднोрдЯ рджिрдиे рдорддрджाрддाрд▓ाрдИ рдиै рдкрдЫुрддो рд╣ुрдиे рдиिрд░्рдгрдп
चुनावमा स्मार्ट सिटी बनाउने नारा बेचेर विजयी भए लगत्तै आफू सहित पदाधिकारीलाई सरकारी पैसामा मोबाइल फोन किन्ने निर्णय गरेर विवादमा परेका काठमाण्डु महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अर्को विवादास्पद निर्णय गरेका छन ।
महानगरपालिकाले राजधानीका सडक तथा खाली जमिनमा शःसुल्क सवारी पार्किङमा रोक लगाउँदै महंगो पार्किङ शुल्क असुल्ने निर्णय गरेको छ । महानगरले शनिबार पारित गरेको आर्थिक ऐनमा महानागर भित्र सवारी पार्किङको अत्याधिक शुल्क उठाउने उल्लेख छ ।
ऐनमा प्रतिसवारी साधन एक घण्टामा १५ देखि २ सय रुपैयाँ सम्म तिर्नु पर्ने व्यवस्था छ । महानरपालिकाले निजी लगानीमा समेत पार्किङस्थल निर्माण गर्न सकिने ऐनमा व्यवस्था गरेको छ । महानगरले काठमाण्डुलाई दुई श्रेणीमा विभाजन गरी त्यसै अनुसारको पार्किङ शुल्क तोकेको छ । सोह्रखुट्टे, नयाँबजार, गोंगबु, सामाखुसी, धापासी, महाराजगञ्ज, चप्पल कारखानासम्मको सडक आसपासमा पार्किङ गर्दा एक घण्टामा दुई पांग्रे सवारीले १५ रुपैयाँ, चार पांग्रे ४० रुपैयाँ र ६ पांग्रे वा सो भन्दामाथिका सवारीले १२० रुपैयाँ तिर्नु पर्ने भएको छ ।
यस्तै न्यूरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्ग, त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लौनचौर, सोह्रखुट्टे, विष्णुमती, टेकु त्रिपुरेश्वर क्षेत्रमा दुई पांग्रेले प्रतिघण्टा २०, चार पांग्रेले ५० र छ पांग्रे वा सो भन्दा माथिका सवारीले प्रतिघण्टा २ सय रुपैया असुल्ने निर्णय महानगरले गरेको छ ।
उता बिजुलीबजार पुल देखि मनोहरा पुल, पेप्सिकोला सम्म, पुतली सडक, बागबजार, डिल्लीबजार, मैतीदेवी, पुरानोबानेश्वर, गौशाला, चाबहिल, बौद्ध, कोटेश्वर, सुकेधारा, ज्ञानेश्वर, टेकु पुल पश्चिम बल्खु, कलंकी, कालिमाटी, कुलेश्वर, कुमारी क्लब, सितापाइला, माछा पोखरी बालाजुसम्म दुई पांग्रेका लागि प्रतिघण्टा १५ रुपैयाँ, चार पांग्रेका लागि ४० रुपैयाँ र ६ पांग्रे वा त्यस माथिका लागि १ सय रुपैयाँ शुल्क तोकिएको छ ।
Monday, May 8, 2017
рдПрдоाрд▓े рдХाрд░्рдпрдХрд░्рддाрд▓े рдЧрд░े рд░ाрдк्рд░рдкा рдиेрддाрдХो рд░ोрдХि рд░ाрдЦिрдПрдХो рдЧाрдбीрдоा рдЖрдЧрдЬрдиी
चुनावी प्रचार प्रसारमा प्रयोग गरिएको टाटा सुमो गाडीलाइ एमाले कार्यकर्ताहरुले मंगलबार बिहान कावासोतीमा आगजनी गरेको छ ।
इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले शंकर ढकालको बा १३ च ७१५० गाडीमा आगजनी भएको जानकारी दिए । उक्त गाडी घरमा रोकी राखिएको अवस्थामा थियो ।
गाडी कावासोती १४ का राप्रपा वडाध्यक्ष उम्मेदवार लालप्रसाद बरालले प्रयोग गर्दै आइरहेका थिए ।
एमालेका ४ जना कार्यकर्तालाइ पक्राउ गरी प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Saturday, May 6, 2017
Tuesday, May 2, 2017
рдПрдоाрд▓ेрд▓े рд╢ुрд╕िрд▓ा рдХाрд░्рдХी рд▓ाрдЗ рдХिрдиेрд░ рдк्рд░рдЪрдг्рдб рд╕рд░рдХाрд░ рдмिрд░ुрдж्рдз рдк्рд░рдпोрдЧ рдЧрд░ेрдХो рдЦुрд▓ाрд╕ा
प्रधान न्यायधीश सुशिला कार्की माथि सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले महाभियोग प्रस्ताव दर्ता गराए पछि उनी माथि महाभियोग लगाउनु पर्ने अवस्था कसरी सिर्जना भयो भन्ने कुरा चासोको विषय बनेको छ । आइतबार संशोधन प्रस्ताव माथि संसदमा निर्णय हुने भनिएता पनि त्यसलार्इ कार्यसुचीमै नराखी २१ गते सम्मका लागि संसद स्थगन गरे लगत्तै कार्की माथि महाभियोग प्रस्ताव लगाए पछि यो विषय थप चासोको विषय बनेको हो ।
स्रोतका अनुसार निलम्बित प्रधान न्यायधीश कार्की विरुद्व दुर्इ दलले महाभियोग लगाउने विषयमा पछिल्लो एक साता देखि छलफल जारी थियो । स्रोतका अनुसार कार्कीले १९ वैशाखमा आइजीपी प्रकरणमा डिआइजी नवराज सिलवालले हालेको रिट माथि सुनुवार्इ गर्दै सरकार विरुद्व फैसला गर्ने संकेत सरकारले पाएको थियो ।
कार्कीले बैशाख १९ गते नवराज सिलवाललाई पूरै कार्यकाल आइजीपी बनाउने आदेश सहितको निर्णय सुनाएर फुली लगाइ दिएर विदामा बस्ने अन्तीम तयारी गरेकी थिइन । ‘कार्यपालिका माथिको यस्तो हस्तक्षेप कुनै पनि हालतमा सहय हुँदैन । कार्यपालिकाले गरेको निर्णय उल्टाउने र एउटा व्यक्तिको पक्षमा हात धोएर लाग्ने काम गरेकाले सुशीला कार्की माथि महाअभियोग लगाउनु परेको हो ।’ स्रोतले भन्यो ।
स्रोतले थप्यो – ‘जयबहादुरलाई आइजीपी नबनाउ भनियो, हामीले बनाएनौ ।
कार्यसम्पादनका आधारमा बनाउ, भनियो, हामीले त्यसै गर्यौ । यस वीचमा सिलवालले कीर्ते गरेको छानविनबाट पुष्टि भयो, उनलाई सुशीला कार्कीले नपक्रन र छानविन नगर भनिन । त्यस पछि अझै अगाडि बढेर उनी आफैं फुली लगाइदिन लागि परिन ।’ त्यती मात्रै होइन, सिलवाललार्इ फुली लगाउनुका साथै कार्कीले प्रधानमन्त्रीलार्इ अपहेलनाको अभियोग लगाउने सुचना पाए पछि प्रधानमन्त्री प्रचण्डले उनी माथि महाअभियोगको प्रस्ताव दर्ता गराउनका लागि छलफल थालेका थिए ।
कार्की माथि महाभियोगको प्रस्ताव दर्ता भए सँगै प्रधानमन्त्री प्रचण्डको विरुद्धमा एमालेले रचेको षड्यन्त्रहरु असफल भएको प्रधानमन्त्री निकट स्रोतको दावी छ । स्रोतका अनुसार एमालेले यो विषयलाई चर्काएर प्रचण्डलाई असफल पार्ने खेलमा लागेको थियो । यदि कार्कीले प्रधानमन्त्री विरुद्वको अपहलेना अभियोग लगाएको खण्डमा नैतिकताको आधारमा प्रचण्डले पदबाट राजीनामा दिनु पर्ने अवस्था सिर्जना हुने निश्चित थियो । जुन खेलमा एमाले का उच्च नेताहरु र प्रधान न्यायधिस बिच ठुलै चलखेल भएको थियो । कांग्रेस र माओबादीले महाअभियोग लगाए संगै एमालेको यो योजना पनि तुहिएको छ ।
Sunday, April 30, 2017
рд╕рд╣ी рдкрдиि рдПрдоाрд▓े рдоै рдкрдиि рдПрдоाрд▓े
☞ २०२८ सालमा झापा अन्दोलनको नाममा १८ जना कांग्रेस कार्यकर्ताको घाँटी रेटेर हत्या गरी लुटपाट मच्चाउने हत्यारा पार्टी
☞☞☞ नेकपा एमाले
☞ धोती लगाउने जति सबै बिहारी, आखा चिम्रो अनि नाक थेप्चो भएको सबै चाइनिज तर दौरा सुरुवाल लगाएर हिन्दुस्तानी (भारतिय) धर्म (हिन्दु) मान्नेहरुलाइ मात्र नेपाली ठान्नेहरुको पार्टी
☞☞☞ नेकपा एमाले
☞ मधेस अन्दोलनको क्रममा कालो वर्णको मान्छे छान्दै ५८ नेपालीको टाउको र छातिमा ताकि ताकि गोली हानेर हत्या गर्ने हत्यारा पार्टी
☞☞☞ नेकपा एमाले
☞ सत्तामा रहदा काम पटक्कै नगर्ने तर उखान तुक्का मात्र भनी रहने अनि सत्ता बाहिर रहदा बन्द हडताल बाधा बिरोध संसद अवरुद्द गर्ने हरुको पार्टी
☞☞☞ नेकपा एमाले
☞ सरकारले दिने बृद्द भत्तालाइ हामीले नेकपा एमाले पार्टीको कोषबाट दिएका हौ , हामीलाइ भोट नदिए बृद्द भत्ता रोकि दिन्छौ भन्दै बृद्द-बृद्दाहरुलाइ झुक्याएर भोट माग्ने ठगहरुको पार्टी
☞☞☞ नेकपा एमाले
☞ मेची महाकाली अभियानमा निस्कदा मधेसीलाइ धोती भन्दै ५ जना मधेसी जनताको गोली हानेर हत्या गर्ने हत्यारा पार्टी
☞☞☞ नेकपा एमाले
☞ अमेरिकी नेता अाउदा पार्टी कार्यलयमा रहेको आफ्नै (कम्युनिस्ट) झण्डा लुकाउने पार्टी
☞☞☞ नेकपा एमाले
☞ राम्री कार्यकर्ता बालकोट पुगे पछि तिम्रो बिहे भयो कि भएको छैन, के तिम्रो श्रीमान एउटै मात्र हो र भनी गिद्दे नजर लगाउने हरुको पार्टी
☞☞☞ नेकपा एमाले
☞ खोला नै नभएको ठाउँमा पुल बनाउन भनी सरकारलाइ झुक्याएर आफ्ना कार्यकर्तालाइ करोडौं रकम बाडनेहरुको पार्टी
☞☞☞ नेकपा एमाले
☞ मेडिकल कलेज माफिया हरुको पार्टी
☞☞☞ नेकपा एमाले
☞ प्राय सबैजसो शिर्ष नेताहरुलाई अख्तियारले कारबाही गरेको पार्टी
☞☞☞ नेकपा एमाले
☞ ६ करोडमा सभासद पद बेच्नेहरुको पार्टी (राज्यलक्ष्मी गोल्छा काण्ड)
☞☞☞ नेकपा एमाले
☞ NGO, INGO को नाममा आफु डलरको खेती गर्ने तर अन्य पार्टीलाइ डलरे भन्ने हरुको पार्टी
☞☞☞ नेकपा एमाले
☞ संबिधान ढुङ्गाको अक्षर हो, संघियता भनेको बाख्राको टाउकोमा भैंसीको सिङ जस्तै हो भनेर संबिधानको धज्जी उडाउने हरुको पार्टी
☞☞☞ नेकपा एमाले
☞ २०६६ को कटुवाल काण्डमा दिल्लीको भारी बोक्ने हरुको पार्टी
☞☞☞ नेकपा एमाले
☞ पशुपतिको भारतीय पुजारी फेर्दा भारतीय राजदूत ल्याएर बिरोधसभा नै गर्ने हरुको पार्टी
☞☞☞ नेकपा एमाले
☞ पुरुषले पनि सुत्केरी भत्ता लिने पार्टी
☞☞☞ नेकपा एमाले
☞ सुन तस्कर बामदेव गौतम हरुको पार्टी
☞☞☞ नेकपा एमाले
☞ सहिदको श्रीमती ताक्ने, गुण्डा र तस्करीको गाडी चढेर हिडने (माकुनेले भनेको) हरुको पार्टी
☞☞☞ नेकपा एमाले
☞ कांग्रेस संग मिलेर महाकाली बेच्ने हरुको पार्टी
☞☞☞ नेकपा एमाले
☞ चरी महेश बस्नेत जस्ता गुण्डाहरु पाल्ने पार्टी
☞☞☞ नेकपा एमाले
☞ आफ्नै पार्टीको महासचिब (मदन) लाइ त्रीसुलीमा हुत्याएर स्वास्नी पडकाउने हरुको पार्टी
☞☞☞ नेकपा एमाले
☞ लाखौ जनता राजतन्त्रको विरुद्ध सडकमा आउदा गणतन्त्र भनेको बयलगाडा चढेर अमेरिका जानु जस्तै हो भन्नेहरुको पार्टी
☞☞☞ नेकपा एमाले
☞ ९/९ महिना सरकार चलाउँदा देशको अार्थिक बृद्धि दर ०.७ मा झारेर देशलाई अार्थिक रुपले टाट पल्टाउने हरुको पार्टी
☞☞☞ नेकपा एमाले
☞माथिल्लो कर्णाली भारतलाई कौडीको भाउमा बेचेर भारतबाट चर्को मुल्यमा बिजुली किनी देशलाइ घाटामा लैजाने हरुको पार्टी
☞☞☞ नेकपा एमाले
☞ गुन्डागर्दीबाट मात्र राजनीति गर्न सकिन्छ भन्ने सोच राखी नेपाली राजनितीमा गुन्डागर्दी प्रथा सुरु गर्ने तथा जति नै पढालेखा कार्यकर्ता भए पनि आठ फेल नेता जस्तै सोच भएको कार्यकर्ता उत्पादन गर्नेहरुको पार्टी
☞☞☞ नेकपा एमाले
☞ भुकम्प पीडितको नाममा आएको सबै राहत कुम्ल्याउने
☞☞☞ नेकपा एमाले
☞ एउटा पनि आफ्नो एजेन्डा नभएको तर अन्यले जे जे गर्छन त्यो सबै हाम्रो पार्टीको एजेण्डा हो भन्नेहरुको पार्टी
☞☞☞ नेकपा एमाले
☞ पन्चायतले राज्यको नाममा खडा गरेको १६ वटा कलकारखाना बेची खानेहरुको पार्टी
☞☞☞ नेकपा एमाले
☞ भारतीय राजदुतावासबाट खरबौ कुम्ल्याउदै आफैले महाकाली बेचेर अभियानको नाम "मेची महाकाली" राख्ने RAW को एजेन्टहरुको खोक्रो रास्ट्रवादबाट धानिएको पार्टी
☞☞☞ नेकपा एमाले
☞ गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी र समानुपातिक प्रणालीको बिरोधि पार्टी
☞☞☞ नेकपा एमाले
☞ पार्टी नेतृत्वमा ८०% बाहुन हुनै पर्ने एकल जातीबादीहरुको पार्टी
☞☞☞ नेकपा एमाले
☞ सरकारमा हुँदा प्रधानमन्त्री कार्यलयबाट भाडा चोरेर भाग्ने ☞☞☞ नेकपा एमाले
☞ आफ्नो सरकार ढल्दैन भनेर भबिस्यबाणी गरेको आधारमा आदित्य दाहाललाई २ करोड दिने तर भुकम्प पीडितलाई एउटा पाल सम्म नदिने हरुको पार्टी
☞☞☞ नेकपा एमाले
☞ मनमोहन नेतृत्वको बाहेक अन्य सबैमा माओवादीको सहायताले मात्र सरकारमा पुग्ने (माकुने झले ओली) हरुको पार्टी
☞☞☞ नेकपा एमाले
☞ बिजुली चोरेर देशलाई जहिल्यै अध्यारोमा राख्नेहरुको पार्टी
☞☞☞ नेकपा एमाले
☞ आफ्नो पार्टीको नेत्री उर्जामन्त्री हुदा जात हेरेर तामांग भएकै कारण कुलमान लाइ हटाउने अनि बिद्युत प्राधिकरणको प्रमुखमा कुलमानलाई राखौ भन्दा नमान्ने र कुलमानलाइ अयोग्य भन्ने हरुको पार्टी
☞☞☞ नेकपा एमाले
तपाइहरु पनि अन्य केही भए थप्दै जानु होला....