Sunday, July 30, 2017

यसरी सुरुमै भइ सकेको थियो पहिलो नेपाल आइडल को भन्ने निर्णय

अन्नपुर्ण-१ टेलिभिजनबाट प्रशारण भइ रहेकाे नेपालकै नम्बर १ तर सुरुवात देखि नै बिबादास्पद बन्दै आएको चर्चित ‘रियालिटी शाे’ नेपाल अाइडल बाट अब अाउट हुने प्रतिष्पर्धी काे हाेला भन्ने काैतुहलता यति बेला तपाइ हामी सबै बिच छ । र अन्तत ‘नेपाल अाइडल’ कि पहिलो टाइटल बिजेता को बन्ला भन्ने विषयले पनि सबैमा उत्तिकै खुल्दुली पैदा गराएकाे छ ।

यस अघि टप १० बाट अाउट भएकी केन्जल मेहर श्रेष्ठ अाउट हुने कुरा कार्यक्रम प्रशारण अघि नै सार्वजनिक भए पछि अाइडलकाे गाेप्यता माथि प्रश्न उठ्याे । टप ९ बाट अाउट भएका सन्ध्या जाेशी अाउट हुने समयमा पनि याे क्रम दाेहाेरियाे । अर्थात जाेशी अाउट हुने कुरा कार्यक्रम अघि नै सार्वजनिक भएको थियाे ।

अब हामी बिच बाकी रहेको छ, ‘टप ८ प्रतिष्पर्धी’ । टप ८ बाट काे बाहिरिएलान भन्ने अनुमान लगाउन त्यती सहज भने पक्कै छैन । त्यसाे त यस अघि श्रेष्ठ र जाेशी अाउट हुने कुराकाे पनि अनुमान लगाउन सहज थिएन । तर कार्यक्रम अघि नै उनीहरू अाउट हुने कुरा सार्वजनिक भए सँगै दर्शकले अाइडलकाे गाेपनीयता माथि प्रश्न उठाएको थियो ।

अब टप ८ बाट काे वाहिरिएला ? नेपाल अाइडलमा अहिले भइरहेकाे प्रस्तुती, दर्शककाे माया, भाेटिङकाे अवस्था, सामाजिक सञ्जालमा सक्रियता र निर्णायककाे प्रतिक्रियाकाे अाधारमा हामीले अब अाउट हुने प्रतिष्पर्धी देखि नेपालकाे पहिलाे ‘नेपाल अाइडल’ बन्ने सम्मकाे नामवली यसरी तयार पारेका छौ । तर हामीले याे नामवली तयार पारेर नेपाल अाइडलकाे गाेपनीयता र नियत माथि भने शंका गर्न खाेजेको निश्चय पनि हाेइनाै । त्यस्तै याे समाचार तयार पारेर हामीले प्रतिष्पर्धीकाे मनाेबल गिराउन र उचाल्न खाेजेको त झनै हाेइनाै ।

सामाजिक सञ्जालमा निकै सक्रिय देखिने खाेटाङका युवा उल्सन श्रेष्ठ ‘टप ८’ बाट बाहिरिने प्रतिष्पर्धीकाे नाम हाे । तपार्इलार्इ लाग्न सक्छ, उल्सन कसरी अाउट हुन्छन?
नेपाल अाइडलकाे अडिसन राउण्ड देखि नै पप गीत मात्रै गाउने श्रेष्ठलार्इ उनकाे गृहजिल्ला खाेटाङकाे राम्रै साथ छ । र उनकाे दिदी पनि श्रेष्ठलार्इ जिताउन कम्मर कसेर लागेको छन भन्ने कुरा नेपाल अाइडलले नै उल्सनकाे विस्तृत विवरण सार्वजनिक गर्दा थाहा भएकै कुरा हाे । तर अब एउटै जिल्लाकाे मात्रै समर्थन भएर पुग्दैन । त्यसैले अब उनकाे प्रस्तुती र भाेटिङकाे अाधार हेर्दा अब श्रेष्ठ टप ८ बाट नै बाहिरिनेछन ।

श्रेष्ठ पछि बाहिरिने पालाे कसकाे ?
तपार्इलार्इ पक्कै खुल्दुली भइरहेकाे छ । सामाजिक सञ्जालमा निकै कम देखिएको बाबाको प्यारी छाेरी भनेर चिनिने सुजाता पाण्डे उलसन श्रेष्ठ पछि बाहिरिने प्रतिष्पर्धीकाे नाम हाे । बुटवल घर भएको उनले पनि बाबाकाे सक्रियताले राम्रै भाेट पाएकाे देखिन्छ । तर अब बाबाकाे सक्रियताले मात्रै उनी नेपाल अाइडलमा रहन सक्ने छैनन । बुटवलका पाण्डेले सबै खाले गीत प्रस्तुत गर्ने भएता पनि थाेरै मतान्तरका कारण उनी टप ७ बााट अाउट हुनेछन ।

पाण्डे पछी अब कस्को हाेला बाहिरिने पालो ?
प्रतिष्पर्धा निकै उत्कर्षमा पुगिरहेकाे बेला अब बाहिरिने प्रतिष्पर्धीकाे नाम छान्न निकै कठिन छ । तर समग्र कुराकाे विश्लेषण र अनुमान गर्दा अब अाउट हुने पालाे सुरज थापाकाे हाे । सुदुर र मध्यपश्चिमकाे रामै साथ पाएको सुरज थापा अब नेपाल अाइडलबाट बाहिरिनेछन । प्रचार प्रसारमा ध्यान दिए पनि थापा अाइडलकाे नियमानुसार थाेरै भाेट कम अाउँदा अाउट हुनेछन ।

अब बाँकी रह्याे ‘टप ५’ । याे राउण्डबाट प्रतिपर्धीले अाउट भए पनि अाेपाे स्मार्टफाेन र अाकर्षक गिफ्ट पाउने व्यवस्था छ ।

सबै किसिमको गीत गाउने क्षमता भए पनि धार्मिक र जातिय मुद्दाले माहोल तातिएको नेपालमा माेरङका युवा निशान भट्टराइलाइ राइ नभएर भट्टराइ भएकै कारण क्षेत्री बाहुन बाहेक अन्य समुदायले भोट नलगाउने पक्का छ किनकी भोट लगाउन जहिले पनि अघि सर्ने समुदायकाहरुले भोट नलगाइ चुपचाप बस्लान तर बाहुन क्षेत्रीलाइ कुनै पनि हालतमा भोट नहाल्ने भएकोले ‘टप ५’ बाट उनी बाहिरिने देखिन्छ ।

अब हामी ‘टप ४’ मा अाइ पुग्याै । नेपाल अाइडलकाे नियमानुसार एक जना मात्रै अाउट हुनेछन र टप ३ बाट सिधै नेपालकाे पहिलाे ‘नेपाल अाइडल’ छान्ने प्रावधान छ । त्यसाे भए टप ४ बाट काे हुन्छ त अाउट ? हाम्राे सर्वेक्षणले भन्छ टप ४ बाट अाउट हुने प्रतिष्पर्धीकाे नाम हाे, ‘प्रताप दास’ । सबै खाले गीत गाउने क्षमता भएका दासलार्इ उनकाे प्रस्तुतीकाे अाधारमा भाेट भने अाएकाे देखिँदैन । त्यसैले त उनी यस अघि दुर्इ पटक डेन्जर जाेनमा समेत परिसकेका छन ।

अब नेपाल अाइडलमा बाँकी रहनेछन्, ‘बुद्ध लामा, प्रमिला राइ र सागर अाले । अब यी तीन प्रतिष्पर्धी मध्येबाट काे बन्लान नेपालकाे पहिलाे ‘नेपाल अाइडल’?
रियालिटि शाेकाे नियम नै हाे कि ‘टप ३’ प्रतिष्पर्धी मध्ये जसकाे भाेट बढी अाउँछ, उसैले टाइटल जित्छ । अब बुद्ध, सागर र प्रमिला मध्ये जसले भाेट बढी ल्याउँछ उही बन्नेछ नेपालकाे पहिलाे नेपाल अाइडल  ।

हाम्राे सर्वेक्षण अनुसार अब टप ३ वा सेकेण्ड रनरअपमा बुद्ध लामा पर्ने देखिन्छन । तामाङ समुदाय र विदेशकाे नेपाली समेतको राम्रै साथ पाएको लामाले पाेखराकाे पनि केही प्रतिशत भोट पाउनेछन । तर अब एउटै समुदायकाे मात्रै भाेटले पुग्दैन । सामाजिक सञ्जालमा पनि कम देखिएका लामा टप ३ सम्म पुग्छन । तर उनले यस पछि सामाजिक सञ्जालमा सक्रियता बढाउने देखि अन्य समुदायकाे पनि भाेट तान्न सक्याे भने यसै भन्न पनि सकिन्न ।

रार्इ लिम्बु समुदायकाे राम्रै साथ र मत समेत बटुलेकी प्रमिला राइ टप २ प्रतिष्पर्धी हुन । विदेशकाे समेत भाेट बटुलेकी रार्इ टाइटल बिजेता हुन्छन वा फर्स्ट रनर अप मात्र हुन्छन त्याे भने त्यति बेला नै थाहा हुनेछ तर हाम्राे सर्वेक्षणले रार्इ फर्स्ट रनर अप हुने देखिन्छ ।

यहा सम्म आइ पुग्दा अब पहिलो नेपाल आइडल को बन्ने रहेछ भन्ने पक्का भइसक्यो जसले ९५% मगर समुदायबाट राम्रै भाेट पाउनेछन भने निशान भट्टराइको केही समर्थकहरुले
समेत उनैलाइ समर्थन गर्नेछन साथै चितवनबासीहरुले समेत भोट उनैलाइ दिएर पहिलो नेपाल आइडल बनाउनेछन ।

याे सर्वेक्षण शतप्रतिशत मिल्छ भन्ने पनि छैन । तर हामीले विभिन्न मापदण्डलाइ अाधार मानेर हेर्दा याे सर्वेक्षण धेरै हद सम्म मिल्ने देखिन्छ ।

नेपाल अाइडलमा काे के हुने भन्ने कुराकाे ग्यारेण्टी गर्ने तपार्इहरूकाे भाेटले नै हाे । त्यसैले भाेट गर्न चाहिँ नबिर्सिनु हाेला । तपाइकाे भाेट पाएकाे खण्डमा माथि उल्लिखित टप ८ मध्ये जाे काेही पहिलो नेपाल अाइडल बन्न सक्दछ्न ।

Saturday, July 22, 2017

गाइको मासुले यौनशक्ती बढाउने प्रमाणित

गाइको मासु नखाने हिन्दु पुरुषसंग मात्र यौन सम्पर्क गर्ने कुनै महिलालाई मुस्लिम, कृस्चियन, किराँत वा गैरहिन्दु पुरुससंग यौन सम्पर्क गराउने हो भने उसले चरम सुख प्राप्त गर्दछ किनकी गाइको मासुले यौन बर्धक औषधी भियाग्रा भन्दा चार गुना बढी यौनशक्ती प्रदान गर्दछ भन्ने कुरा नेपाल छोडेर बिदेश बसेको बाहुनी क्षेत्रिनीहरुले गैरहिन्दु पुरुंष संग मात्र यौन सम्पर्क गर्न रुचाउनुले प्रमाणित गर्दछ ।
तपाईहरु पनि आफ्नो जीवनसंगिनी वा बेडपार्टनरलाई आफै संग मात्र रहोस भन्ने चाहनु हुन्छ भने आजै देखि दैनिक ५० ग्राम गाइको मासु खान सुरु गर्नुस ।

Thursday, July 20, 2017

पदको लोभमा राजनिती गर्नु हुदैन

“राजनीति एक दिन गर्ने चटक जस्तो होइन, स्वार्थको खेल पनि होइन, भ्रम फैलाउने कुरा त हुदै होइन, त्यस कारण क्षणिक लाभ र पदको लोभमा देशलाई कुठाराघात गर्ने काम कसैले गर्नु हुदैन ।” 

नगर/गाउ पालिकामा निर्बाचित मेयर/अध्यक्षहरुलाइ आंगकाजी शेर्पाकाे ११ अनुराेध

१) आफु निर्वाचित नगरपालिका तथा गाउपालिकामा
आदिवासीका मातृभाषाहरू प्रयाेग गर्ने निति पारित गर्ने । सबै सूचनाहरू नगर तथा गाउपालिकामा बाेलिने  मातृभाषाहरूमा प्रकाशित गर्ने !

२) उच्च माध्यमिक तह सम्म मातृभाषाकाे माध्यमबाट पढ़ाउने !

३) गाई गाेरूकाे मासु सेवन गरे वापत १२ बर्ष जेल सजाय हुने हिन्दुवादी कानुन खारेज गरेर जेलमा भएकाहरूलाई रिहा गर्ने । आफ्नाे धर्म रितिरिवीज तथा संस्कृतिकाे अभ्यास गर्न प्रतिबन्ध लगाउने सबै प्रकारकाे हिन्दुवादी क़ानूनी बन्देज हटाउने !

४) लाेहसार, साकेला, महपूजा, छठ, जीतियपूजा, माघे संकरान्ती आदी जस्ता आदिवासीका चाडपर्व मनाउन सरकारी विदा दिने र सरकारी बजेट उपलब्ध गर्ने !

५) कार्यलय समयमा आदिवासी मधेसी अध्यक्ष तथा सदस्यहरूले आफ्नाे पहिचान झल्कने जातिय पाेशाक लगाउने !

६) नगर तथा गाउपालिका भवनहरू बनाउदा स्थानीय आदिवासीका संस्कृति झ्ल्कने गरेर बनाउने !

७) पन्चायतकालमा हिन्दु धर्म र खसभाषामा नामकरण गरिएकाे महत्वपूर्ण गाउ ठाउ, हाटबजार, नदीनाला, डाँडाहरू पुन पुरानै आदिवासीकाे भाषाबाट  नामकरण गर्ने !

८) आदिवासी संग्रहालय तथा मातृभाषा अनुसन्धान केन्द्र स्थापना गर्ने !

९) नगर तथा गाउपालिका कार्यालयमा नेपालकाे झण्डासंगै आदिवासी जनजाति महासंघकाे झण्डा राख्ने !

१०) स्थानीय एफ एम रेडियाेमा आदिवासीकाे मातृभाषामा समचार वाचन गराउने !

११) एउटै जाती, भाषा र धर्म मान्ने समुदायहरू बसाेबास गरेकाे गाउलाई खण्डित गरेर नगर, गाउपालिका र वडा सिमांकण गरिएकाे भए ती स्थानहरूकाे पुन सिमांकण गर्ने !

विद्या सुन्दरले गरे भोट दिने मतदातालाई नै पछुतो हुने निर्णय

चुनावमा स्मार्ट सिटी बनाउने नारा बेचेर विजयी भए लगत्तै आफू सहित पदाधिकारीलाई सरकारी पैसामा मोबाइल फोन किन्ने निर्णय गरेर विवादमा परेका काठमाण्डु महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अर्को विवादास्पद निर्णय गरेका छन ।

महानगरपालिकाले राजधानीका सडक तथा खाली जमिनमा शःसुल्क सवारी पार्किङमा रोक लगाउँदै महंगो पार्किङ शुल्क असुल्ने निर्णय गरेको छ । महानगरले शनिबार पारित गरेको आर्थिक ऐनमा महानागर भित्र सवारी पार्किङको अत्याधिक शुल्क उठाउने उल्लेख छ ।
ऐनमा प्रतिसवारी साधन एक घण्टामा १५ देखि २ सय रुपैयाँ सम्म तिर्नु पर्ने व्यवस्था छ । महानरपालिकाले निजी लगानीमा समेत पार्किङस्थल निर्माण गर्न सकिने ऐनमा व्यवस्था गरेको छ । महानगरले काठमाण्डुलाई दुई श्रेणीमा विभाजन गरी त्यसै अनुसारको पार्किङ शुल्क तोकेको छ । सोह्रखुट्टे, नयाँबजार, गोंगबु, सामाखुसी, धापासी, महाराजगञ्ज, चप्पल कारखानासम्मको सडक आसपासमा पार्किङ गर्दा एक घण्टामा दुई पांग्रे सवारीले १५ रुपैयाँ, चार पांग्रे ४० रुपैयाँ र ६ पांग्रे वा सो भन्दामाथिका सवारीले १२० रुपैयाँ तिर्नु पर्ने भएको छ ।

यस्तै न्यूरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्ग, त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लौनचौर, सोह्रखुट्टे, विष्णुमती, टेकु त्रिपुरेश्वर क्षेत्रमा दुई पांग्रेले प्रतिघण्टा २०, चार पांग्रेले ५० र छ पांग्रे वा सो भन्दा माथिका सवारीले प्रतिघण्टा २ सय रुपैया असुल्ने निर्णय महानगरले गरेको छ ।

उता बिजुलीबजार पुल देखि मनोहरा पुल, पेप्सिकोला सम्म, पुतली सडक, बागबजार, डिल्लीबजार, मैतीदेवी, पुरानोबानेश्वर, गौशाला, चाबहिल, बौद्ध, कोटेश्वर, सुकेधारा, ज्ञानेश्वर, टेकु पुल पश्चिम बल्खु, कलंकी, कालिमाटी, कुलेश्वर, कुमारी क्लब, सितापाइला, माछा पोखरी बालाजुसम्म दुई पांग्रेका लागि प्रतिघण्टा १५ रुपैयाँ, चार पांग्रेका लागि ४० रुपैयाँ र ६ पांग्रे वा त्यस माथिका लागि १ सय रुपैयाँ शुल्क तोकिएको छ ।